Headeradd

Thursday, October 31, 2013

लोग्ने मान्छेको यौनस्वास्थ्यको बारे जानु पर्ने कुराहरु


यौन तथा प्रजनन स्वास्थ्यको बारेमा हाम्रो समाजमा खुलेर कुरा गर्ने चलन अझैपनि छैन  विद्यालयस्तरकापाठ्यपुस्तकमा यौन तथा प्रजननको विषयमा एक दुइ वटा पाठ समावेश भएको भएपनि ती पाठ शिक्षकले विरलैपढाउँछन्  त्यस्ता पाठ पढाउने बेला विद्यार्थीहरुले समेत विरलै टाउको उठाउँछन्  तरयौन तथा प्रजननकोविषय निकै महत्वपूर्ण विषय हो  यस विषयमा किशोर किशोरीयुवा तथा प्रौढ सबैले जानकारी राख्नुपर्छ  पुरुषकोयौन स्वास्थ्यका बारेमा केही रोचक तथा महत्वपूर्ण तथ्यहरु यहाँ समावेश गरिएको  जुन विभिन्नअनुसन्धानबाट पुष्टि भैसकेका छन् : · सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघरसम्म पुग्छन्  विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ डिम्ब  शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ  भ्रुणको विकाश हुन थाल्छ  पाठेघरमा पुगेका अरु शुक्रकिटसोही डिम्बको वरीपरी जम्मा हुन्छन्  डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्रशुक्रकिट  डिम्बबीच मिलन भएको  अर्थात् गर्भाधारण भैसकेको   · अक्जिटोसिन हर्मोनले सम्भोगका बेलामहिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो  तर पछिल्लो अध्ययनले के देखाएको  भने यो हर्मोनलेमहिला  पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ  पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ  · टेस्टेस्टेरोनपुरुषको सेक्स हर्मोन हो  तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असरनकारात्मक हुन्छ  सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छउसले विवाहबाटआफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक  यौन जिवन बिथोलिन्छ  · विश्वमा सेक्सकाबेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन्  खासगरी बढि मदिरा सेवन गर्नेअसन्तुलित भोजनगर्नेकलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ · पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ  बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्सगर्न आनन्द मान्छन्  पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन्  · जुन पुरुषलाईसेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ  · पारिवारिक अवस्थाले पुरुषको सेक्सहर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ  · खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ  -


No comments: