Headeradd

Thursday, September 19, 2013

अन्तराष्ट्रिय क्याम्पिङ पर्व, डाडाँभरी हजारौं मान्छे


चीनको जियांग्जी प्रान्तस्थित एक पहाडमा १५ हजार मानिसले पाल टाँगेर बसेका छन् । उगोंगसान पर्वतमा आयोजित अन्तराष्ट्रिय क्याम्पिङ फेस्टिबलका क्रममा विश्वका विभिन्न देशका १५ हजार मानिस पहाडमा पाल टाँगेर बसेको दृश्य निकै नै मनमोहक बनेको छ । प्राकृतिक रुपमा पनि निकै सुन्दर उक्त पहाडमा मानिसका रंगिबिरंगी पालहरुले वातावरणलाई झनै रोमाञ्चक बनाएको देखिन्छ ।
उगोंगसान पहाड प्राकृतिक दृश्यावली तथा मौसमको दृष्टिले पनि निकै रोमाञ्चक ठाउँ हो । यो पहाडमा सबै ऋतुको मौसको अनुभुति गर्न पाइन्छ । त्यसैले चीन घुम्न जाने धेरै पर्यटकको रोजाइमा यो पहाड पर्ने गरेको छ र यहाँ वर्षेनी अन्तराष्ट्रिय क्याम्पिङ फेस्टिबल हुने गरेको छ ।
parba (1)
parba (2)
parba (3)
parba (4)

No comments: